
काठमाडौँ – सत्तारुढ गठबन्धनको सिट बाँडफाँड कार्यदलको आज निस्कर्षमा पुग्ने सहमति भएको छ । बालुवाटारमा बसेको बैठकले १६५ वटै निर्वाचन क्षेत्रका बारेमा छलफल गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकमा १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ भन्नेबारे छलफल गरेको र मंगलबार फेरि छलफललाई निरन्तरता दिएर प्रतिवेदनलाई अन्तिमरुप दिइने उनले बताए ।
प्रतिक्रिया