Pura Samachar

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रकाशित: September 7, 2022
पूरा समाचार

प्रतिनिधि सभाको बैठक आज  बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।

उक्त विधेयकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया