Pura Samachar

प्रहरी प्रधान कार्यालयले एकै पटक २८८४ जना प्रहरी जवानको सरुवा

प्रकाशित: September 8, 2022
पूरा समाचार

प्रहरी प्रधान कार्यालयले एकै पटक २८८४ जना प्रहरी जवानको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक २८८४ जना प्रहरी जवानको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरूको आवश्यकताअनुसार सरुवा गरिएको जनाएको छ ।

प्रतिक्रिया