Pura Samachar

संसदीय महाभियोग सिफारिस समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने

प्रकाशित: September 16, 2022
पूरा समाचार

संसदीय महाभियोग सिफारिस समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने

बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए ।

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणालाई बयानको पूरक प्रश्नका लागि शुक्रबार बिहान ९ बजे बोलाएको छ ।

प्रतिक्रिया