Pura Samachar

नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई डेंगु पोजेटिभ

प्रकाशित: September 16, 2022
पूरा समाचार

नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई डेंगु पोजेटिभ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ ।

ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया