Pura Samachar

सुनको भाउ बढयाे

प्रकाशित: September 18, 2022
पूरा समाचार

सुनको भाउ बढयाे

काठमाडौं। नेपाली बजारमा सुनको भाउमा बढोत्तरी आएको छ ।

आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार ३०० रुपैयाँले घटेर ९१ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ११ सय ८५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया