Pura Samachar

काठमाडौँको कपनमा भीषण आगलागी

प्रकाशित: September 21, 2022
पूरा समाचार

काठमाडौँको कपनमा भीषण आगलागी

काठमाडौँ । काठमाडौँको कपनमा भीषण आगलागी भएको छ । कपन गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगो कसरी सुरु भयो भन्नेबारे यकिन गर्न नसकिएको घटनास्थलमा खटिएका एकजना सुरक्षा अधिकृतले बताएका छन् ।

प्रतिक्रिया