Pura Samachar

पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

प्रकाशित: September 24, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

कठमाडौं । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एन्टीजेन परीक्षणमा ४५ र पीसीआर परीक्षणमा २९ गरेर शनिबार ७४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार यो अवधिमा एक जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार २८३ रहेकाे मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया