
सर्वोच्च अदालतको नेतृत्व वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले सम्हाल्न शुरू गरेका छन् ।
कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका हुन् ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की आज (मंगलवार)बाट निजी प्रयोजनका लागि भारत भ्रमणमा निस्किने कार्यक्रम रहेका कारण हरिकृष्ण श्रीमानले स्वत: कामु प्रधानन्यायाधीशको भूमिका निर्वाह गर्नुभएको हो,’ सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने ।
कार्की १६ असोजबाट अवकाश पाउँदैछन् ।
प्रतिक्रिया