बङ्गलादेशको डुङ्गा पल्टिदा मृत्यु हुनेयात्रीको सङ्ख्या कम्तीमा पनि ५१पुग्यो
प्रकाशित: September 27, 2022 पूरा समाचार
ढाका । बङ्गलादेशको गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुनेयात्रीको सङ्ख्या कम्तीमा पनि ५१ जना पुगेको समाचारमाजनाइएको छ ।बङ्गलादेशको राजधानी ढाकाबाट चारयस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाकरातोयानदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो ।
प्रतिक्रिया