Pura Samachar

रानीवनमा फर्निचर उद्योगमा आगलागी

प्रकाशित: September 28, 2022
पूरा समाचार

रानीवनमा  फर्निचर उद्योगमा आगलागी

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-१ स्थित रानीवनमा आगो लागेको छ । रानीवनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सिलिन्डर पड्किएर आगलागी भएको एकजना प्रहरी अधिकृतले बताए । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएको छ ।

प्रतिक्रिया