Pura Samachar

पछिल्लो २४ घन्टामा देशभर २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित: October 10, 2022
पूरा समाचार

पछिल्लो २४ घन्टामा देशभर २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा देशभर २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २७ जनामा संक्रमण पुष्टि भएको हो।

एक हजार ५४६  जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

८६७ जनाको पिसिआर र ६७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५६९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया