Pura Samachar

आज सेयर बजारमा दोहोरो अंकको गिरावट

प्रकाशित: October 10, 2022
पूरा समाचार

आज सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार २७.१६ अंकले घटेको हो ।

आज नेप्से परिसुचक १८७१.२२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बजार घट्दा पनि कारोबार रकम पनि केही बढेको छ । उक्त दिन ९७ करोड १७ लाख ६७ हजार बराबरको कारोबार भएको छ ।

उक्त दिन २२३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया