Pura Samachar

मुख्यमंत्रीले गरे पीएमजेवीकेको बैठक

प्रकाशित: October 12, 2022
पूरा समाचार

मुख्यमंत्रीले गरे पीएमजेवीकेको बैठक

डा. हरिमोहन पोखरेल

कोहिमा/मणिपुर राज्यको मुख्यमंत्री एन बिरेन सिंहले हिजो पीएमजेवीकेको एउटा बैठक संपन्न गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार मुख्यमन्त्रीमुख्यमन्त्रीले राज्यको विभिन्न ठाउँमा सुचारु रूपले संचालन गरेको सो कार्यक्रमको पनि अवलोकन गरे ।
उनले अगाडि भने कि सबै निकाय तथा संबंधित एजेन्सीहरूलाई समयमा कार्य संपन्न गर्ने र त्यसको फलस्वरुप पनि जनताले सक्दो फाइदा पाउने गरि काम गरिनुपर्ने पनि कुरा भएको खबर छ ।
उनले अगाडि थपे कि कार्यको थालनी पछि समयमा सकिनु र फाइदा पाउनु एउटा अलग्गै कुरा हो ।
स्मरण रहोस मणिपुरमा केन्द्र सरकारका धेरै योजनाहरू छन ।जसले राहत दिएको नै छ ।

प्रतिक्रिया