Pura Samachar

रत्ननगरमा जुस उद्योगमा आगलागी

प्रकाशित: October 14, 2022
पूरा समाचार

रत्ननगरमा जुस उद्योगमा आगलागी

भरतपुर । रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ ।

आज बिहान ५ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।

आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरेर आगो नियन्त्रणको प्रयास भईरहेको छ ।

प्रतिक्रिया