Pura Samachar

रामबीर मानन्धरले भोलि एमाले छोडने

प्रकाशित: October 14, 2022
पूरा समाचार

रामबीर मानन्धरले भोलि एमाले छोडने

काठमाडौं । २०७० साल यता दुई पटक काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेबाट निर्वाचित सांसद रामबीर मानन्धरले भोलि एमाले छोडने भएका छन्पार्टीले आगामी मंसिर ४ को निर्वाचनमा टिकट नदिएर श्यामप्रसाद घिमिरेलाई टिकट दिएपछि मानन्धरले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।उनले घण्टाघर चुनाव चिन्ह्र पाएका छन् ।एमालेको आधिकाकिर उम्मेदवार विरुद्द उठ्ने र पार्टी छोडनेहरुको सदस्यता नै एमालेको अभिलेखबाट स्वत हटने र उनीहरुलाई कारवाही गरिरहनु नै नपर्ने एमाले अध्यक्ष केपी ओलीले प्रष्टिकरण दिईरहेपनि मानन्धरले भने भोलि शनिबार एक कार्यक्रमकोआयोजना गरी आफनो चुनावी कार्यक्रम शुरु गर्ने र एमाले त्यागको समेत घोषणा गर्ने भएका छन् ।

प्रतिक्रिया