Pura Samachar

मानवशास्त्री ओम गुरुङको निधन

प्रकाशित: October 17, 2022
पूरा समाचार

मानवशास्त्री ओम गुरुङको निधन

काठमाडौं– मानवशास्त्री ओम गुरुङको निधन भएको छ। सोमबार हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारका क्रममा गुरुङको निधन भएको हो।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव रहेका गुरुङ हाल नेकपा क्रान्तिकारी माओवादीको सल्लाहकार समिति अध्यक्ष थिए।

प्रतिक्रिया