Pura Samachar

मणिपुरमा एक्ट ईस्ट पोलिसीलाई लिएर व्यापक चर्चा

प्रकाशित: October 18, 2022
पूरा समाचार

मणिपुरमा एक्ट ईस्ट पोलिसीलाई लिएर व्यापक चर्चा

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुरमा हिजो व्यापक रूपमा एक्ट ईस्ट पोलिसीलाई लिएर चर्चा भएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्री विरेनले जमाइका, इन्डोनेसिया, तुनिसया लगायत रोमानियाका राजदूतहरूलाई निम्त्याएर आउने समयमा पूर्व पट्टिको ढोका खोलिने पर्ने कुरा गरेका छन।
मुख्यमन्त्री अगाडि भने कि हामी सबैको प्रयासले नै मणिपुरमा व्यापक रूपमा व्यापार साथै सामाजिक, सांस्कृतिक तथा वित्तीय व्यवस्थापन बारे आदानप्रदान गरिन सकिन्छ ।
यसै अवसरमा उनले सबै राजदूतहरूलाई संवर्द्धना पनि गरे ।
स्मरण रहोस् मणिपुरमा पहिलो पटक नै यस्तो खालको कार्यक्रम भयो ।जसले भविष्यमा ठूलो काम हुनेछ ।

प्रतिक्रिया