Pura Samachar

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस

प्रकाशित: October 19, 2022
पूरा समाचार

काठमाडौं उपत्यकामा  भूकम्पको धक्का महशुस

काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ।

दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।

भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन।

प्रतिक्रिया