Pura Samachar

फिफा विश्वकप फुटबलका लागि पोर्चुगलकाे टिम घोषणा

प्रकाशित: November 11, 2022
पूरा समाचार

फिफा विश्वकप फुटबलका लागि पोर्चुगलकाे टिम घोषणा

काठमाडौं, कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि पोर्चुगलले टिम घोषणा गरेको छ । पोर्चुगलले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

पोर्चुगलले घोषणा गरेको टोलीमा कप्तान क्रिस्टियानो रोनाल्डो अटाएका छन् । रोनाल्डो पाँचौं पटक विश्वकप टिममा अटाएका हुन् ।

यस्तै पेपे, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, रुबेन डियास, आन्द्रे सिल्भा लगायतका खेलाडी अटाएका छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।

प्रतिक्रिया