Pura Samachar

फिफा विश्वकप फुटबलका लागि उरुग्वेले टिम घोषणा

प्रकाशित: November 11, 2022
पूरा समाचार

फिफा विश्वकप फुटबलका लागि उरुग्वेले टिम घोषणा

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि उरुग्वेले टिम घोषणा गरेको छ ।

उरुग्वेले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

उरुग्वेले घोषणा गरेको टोलीमा एडिन्सन काभानी, लुइस सुआरेज लगायतका खेलाडी अटाएका छन् ।

कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपमा उरुग्वे समूह ‘एच’ मा रहेको छ ।

स समूहमा पोर्चुगल, घाना र दक्षिण कोरिया रहेको छ ।

उरुग्वेले नोभेम्बर २४ मा दक्षिण कोरियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

May be an image of 1 person and text

 

प्रतिक्रिया