Pura Samachar

पुलबाट खसेर १ जनाको मृत्यु

प्रकाशित: November 13, 2022
पूरा समाचार

पुलबाट खसेर १ जनाको मृत्यु

गौरादह, झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति–५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ ।

दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।

प्रतिक्रिया