
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुरी पोलेको उन्नयन एवं विकासको लागि सरकारले पहल गर्नुपर्ने एउटा अहम कुरा रहेको छ ।
मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले एउटा बैठकमा बोल्दै भने कि मणिपुरी पोलो संवर्धन तथा उन्नयनका लागि सरकारले पहल गर्नुपर्ने छ ।
उनले अगाडि भने कि राज्यमा पोलेको भूमिका बढाउनको लागि घोडाहरूको रखरखाव तथा गर्भधारण समयमा उपचार गरिनुपर्ने हुन्छ ।यस समयमा सरकारले सबै खर्च बहन गर्दै उनीहरूको प्रजापतिलाई संवर्धन गर्ने छ ।
उनले अगाडि थपे कि सरकारले सबै व्यवस्थापनको खर्च समेत बहन गर्ने र नया योजनाको कार्यान्वयन सम्म गर्ने छ ।
स्मरण रहोस मणिपुरको पोलो ऐतिहासिक छ ।
प्रतिक्रिया