Pura Samachar

९  जना कोरोना संक्रमित थपिए

प्रकाशित: November 15, 2022
पूरा समाचार

९  जना कोरोना संक्रमित थपिए

काठमाडौं ।९  जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ६२० वटा नमुनाको परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

मगलवार २४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया