नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार हुन् ।
प्रतिक्रिया