Pura Samachar

निर्वाचनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल ११०२ कल सेन्टर  फोन गर्न सकिने

प्रकाशित: November 20, 2022
पूरा समाचार

निर्वाचनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल ११०२ कल सेन्टर  फोन गर्न सकिने

काठमाडौँ । आज (आइतबार)भइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टर  फोन गर्न सकिने भएको छ ।

आयोगले निःशुल्क टोल फ्री नम्बर ११०२ मा कल गरे मतदाताको उचित समस्या समाधान गरिने जनाएको छ ।

प्रतिक्रिया