
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २सय ४० जनाको नमूना परीक्षण गरिएको थियो ।
२ सय ४० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।आइतबार १४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ सय ४४० जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया