Pura Samachar

बाजुरामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु

प्रकाशित: November 20, 2022
पूरा समाचार

बाजुरामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु

काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–७ मा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ ।

त्रिवेणी नगरपालिका–७ मा मतगणना सकिएर मतपेटिका थन्क्याउँदै गर्दा बाहिर प्रहरीको गोलीबाट मनोज अएडी ढलेका हुन् ।

स्थानीयका अनुसार उनको छातीमा गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया