Pura Samachar

थप ४ जनामा संक्रमण पुष्टि

प्रकाशित: November 21, 2022
पूरा समाचार

थप ४ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५९२ जनामा कोरोना परीक्षण भएको थियो ।  थप ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।   देशभर कोरोना भाइरसका ४०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना निको भएका छन् ।

प्रतिक्रिया