Pura Samachar

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ क्षेत्र नम्बर १ बाट निर्वाचित

प्रकाशित: November 23, 2022
पूरा समाचार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ क्षेत्र नम्बर १ बाट निर्वाचित

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले नेकपा एमालेका उम्मेदवार पाठकलाई करिब ३ हजारको मतान्तरले पराजित गरे। केसीले २१ हजार ४५१ मत ल्याएका छन् भने एमालेका पाठक १८ हजार ८२५ मतमा सीमित रहे। बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो।

प्रतिक्रिया