सिन्धुपाल्चोक- २ बाट कांग्रेसका मोहन बस्नेत निर्वाचित
प्रकाशित: November 25, 2022 पूरा समाचार
काठमाडौं- सिन्धुपाल्चोक- २ बाट कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन्। उनले एमाले उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन्।मोहन बस्नेत/कांग्रेस- ३९३६७ शेरबहादुर तामाङ/एमाले- २७४९३
प्रतिक्रिया