Pura Samachar

नेपालमा पछिल्लो पटक थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित: November 25, 2022
पूरा समाचार

नेपालमा पछिल्लो पटक थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मंसिर ९, २०७९ | काठमाडौं नेपालमा पछिल्लो पटक थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ हजार ३ सय ८१ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज २८ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय २७ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया