Pura Samachar

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका दीपक बोहोरा विजयी,कांग्रेस नेता बालकृष्ण खाँण पराजित

प्रकाशित: November 26, 2022
पूरा समाचार

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका दीपक बोहोरा विजयी,कांग्रेस नेता बालकृष्ण खाँण पराजित

रुपन्देही। रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका दीपक बोहोरा विजयी भएका छन्। बोहोराले गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरी जित हासिल गरेका हुन्।

पछिल्लो मतपरिणाम अनुसार अहिले २,८०० मत गन्न बाँकी रहेको छ। बोहोराले २,९०० को अग्रता लिइरहेका छन्।अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था छैन।

प्रतिक्रिया