पछिल्लो १ जनामा कोरोना संक्रमण पुष्टि ,२९ जना संक्रमणमुक्त
प्रकाशित: November 26, 2022 पूरा समाचार
मंसिर १०, २०७९ | काठमाडौं नेपालमा पछिल्लो पटक थप ०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ५ सय २६ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
आज २९ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर कोरोनाको सक्रिय संक्रमितको संख्या २ सय ९५ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया