Pura Samachar

विश्वकप फुटबलमा आज ४ खेल हुने

प्रकाशित: November 28, 2022
पूरा समाचार

विश्वकप फुटबलमा आज ४  खेल हुने

विश्वकप फुटबलमा आज साेमबार समूह ‘जि’ र ‘एच’ का ४ वटा खेल हुने भएका छन् । समूह ‘जि’ को खेलमा दिउँसो पौने ४ बजे क्यामरुन र सर्बियाबीच हुनेछ । समूह ‘एच’ को खेलमा साेमबार बेलुकी पौने ७ बजे दक्षिण कोरियाले घानासँग खेल्ने भएकाे छ । साेमबार राति पौने १० बजे ब्राजिलले स्विट्जरल्याण्डसँग खेल्ने भएकाे छ ।

साेमबार राति पौने १ बजे पोर्चुगल र उरुग्वेबीचकाे खेल हुने भएकाे छ ।

प्रतिक्रिया