Pura Samachar

पछिल्लो पटक थप १ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: November 29, 2022
पूरा समाचार

पछिल्लो पटक थप १ जनामा कोरोना  संक्रमण पुष्टि

मंसिर १३, २०७९ | काठमाडौं नेपालमा पछिल्लो पटक थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार  ४ सय ३७ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज ३५ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर कोरोनाको सक्रिय संक्रमितको संख्या २सय ०१ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया