मंसिर १४, २०७९ । पछिल्लो पटक नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ६ सय ७७ जनामा गरेको परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
थप ३० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । मूलुकभर सक्रिय संक्रमितको संख्या १ सय ७५ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया