Pura Samachar

आज देखि मेलम्चीको पानी धारा–धारामा आउने

प्रकाशित: December 9, 2022
पूरा समाचार

आज देखि मेलम्चीको पानी धारा–धारामा आउने

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आज (शुक्रबार) देखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ ।

बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो ।

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट वितरण शुरु गरिने जानकारी दिनुभयो ।  आज बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइने उहाँकाे भनाइ छ।

अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुने प्रवक्ता राईले जानकारी दिनुभयो ।

केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानी

प्रतिक्रिया