नेपालमा पछिल्लो पटक थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रकाशित: December 13, 2022 पूरा समाचार
मंसिर २७, २०७९ | काठमाडौं नेपालमा पछिल्लो पटक थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ हजार ६ सय ४ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
आज १० जना संक्रमणमुक्त भएका छन् । मुलुकभर कोरोनाको सक्रिय संक्रमितको संख्या १७ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया