नेपालमा पछिल्लो पटक थप ०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रकाशित: December 15, 2022 पूरा समाचार
मंसिर २९, २०७९ | काठमाडौं नेपालमा पछिल्लो पटक थप ०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ७ सय ३० जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
आज ०४ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर कोरोनाको सक्रिय संक्रमितको संख्या १५ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया