Pura Samachar

आज परिसूचक १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा

प्रकाशित: December 15, 2022
पूरा समाचार

आज परिसूचक १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक राताम्मे भएर बन्द भएको छ। आज परिसूचक १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा झरेको छ। सबैजसो बैंक तथा वित्तीय संस्थाहरुले पुस महिनामा पनि मंसिरकै ब्याजदर कायम राख्ने निर्णयसँगै त्यसको असर सेयर बजारमा देखिएको छ।

प्रतिक्रिया