Pura Samachar

मुख्य प्रशिक्षक नियुक्त गर्न हतार नगर्ने:नेपाल क्रिकेट संघ (क्यान)

प्रकाशित: December 16, 2022
पूरा समाचार

मुख्य प्रशिक्षक नियुक्त गर्न हतार नगर्ने:नेपाल क्रिकेट संघ (क्यान)

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले क्यानले मुख्य प्रशिक्षक नियुक्त गर्न हतार नगर्ने बताउनुभएको छ । यसअघि भएका समस्या र नेपाली क्रिकेटको दीर्घकालीन हितलाई ध्यानमा राखी मुख्य प्रशिक्षक नियुक्त गरिने मल्लले बताए ।

नेपाल टी–२० लिगका लागि सबै खेलाडी व्यस्त हुने भएकाले यस विषयमा हतार नगर्ने मल्लले बताए ।

प्रतिक्रिया