Pura Samachar

मुख्यमंत्रीले बागवानी विभागको बैठक संपन्न

प्रकाशित: December 29, 2022
पूरा समाचार

मुख्यमंत्रीले बागवानी विभागको बैठक संपन्न

डा. हरिमोहन पोखरेल

कोहिमा/ मणिपुर राज्यका मुख्यमंत्री एन. बिरेनले राज्यमा बढ़दो झूम खेतीले गर्दा पर्यावरण माथी भएको असरलाई ध्यान राखेर एउटा बैठक गरेको समाचार प्राप्त भएको छ।
मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यमा कृषि योग्य भूमि भए पनि झुमको खेतीले वन्य वनस्पतिको विनास भएको छ। यसको रक्षा गर्नु हाम्रो कर्त्तव्य हो।
उनले अगाडी थपे कि हिल्स एरियामा बसोबासो गर्ने प्रजाहरूले सके सम्म झूम खेती न लगाऊ र सरकारको सहयोग गरू। सरकारले अतिरिक्त खेती ल्याउने छ।

प्रतिक्रिया