
डा हरिमोहन पोखरेल
कोहिमा/मणिपुर राज्यको भ्रमण गर्दे राज्यमा वैज्ञानिक तथा
तकनीकि छेत्रमा विकासको कामना गर्दे गहन रुपमा चलफल भएको समाचार छ।
मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार केंद्रीय मंत्रीले राज्यका मुख्यमंत्री संग भेट गरी कुरा गरेको पनि थाहा लागेको छ।
सचिवालयले अगाड़ी जनायो कि राज्यमा भविष्यना तकनीकि र वैज्ञानिक छेत्रमा व्यापक परिवर्तन हुने संभावना रहेको कुरा छ।
प्रतिक्रिया