Pura Samachar

नेप्से परिसूचकमा आज १७.२६ अंकले वृद्धि

प्रकाशित: January 1, 2023
पूरा समाचार

नेप्से परिसूचकमा आज १७.२६ अंकले वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा आज १७.२६ अंक वृद्धि हुँदा सेयर बजार २०४६.२९ विन्दुमा पुगेकाे छ । आज ०.८८ प्रतिशतले सेयर बजार बढेको हो ।

साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोडभन्दा बढीको सेयर कारोबार  भएको छ ।

प्रतिक्रिया