
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन गरेका छन्।
सभापति देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित,२०७४) को धारा ११३ को उपधारा १ बमोजिम प्रतिनिधिसभाका सदस्य लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
प्रतिक्रिया