काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भेट गरेका छन् ।
मंगलबार गृहमन्त्री लामिछानेलाई बधाई दिन घिसिङले भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया