
__डा हरिमोहन पोखरेल
कोहिमा/मुख्यमंत्री एन विरेन सिंहले इम्फालको मोइरांग स्थित आजाद हिन्द फौज (INA) स्मारकको भ्रमण गरेको समाचार प्राप्त भएको छ।
मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी ६ जनवरीको दिन केंद्रीय गृह मंत्री श्री अमित शाह द्वारा आजाद हिन्द फौजको स्मारकको उद्घाटनलाई लिएर पनि मुख्यमंत्रीले भ्रमण गरेको थाहा लागेकाे छ।
मीडिया संग कुराकानी गर्दे उनले भने की हामीहरुले केंद्रीय मंत्रीको भव्य स्वागत गरु। यसमा सबैले साथ दिने छन भन्ने आसा राखिञ्छ।
उनले अगाडी भने कि यस अवसरमा चूराचंदपुर स्थित चूराचंदपूर मेडिकल कालेजको पनी उद्घाटन गरिने साथै आजाद हिन्द फौजको स्मारकबाट विभिन्न योजनाको सुरूवात पनी गृह मंत्रीबाट हुने छ।
स्मरण रहोस मणिपुरको लागी अमित शाहको भ्रमण निक्कै महत्त्वपूर्ण देखिन छ।
प्रतिक्रिया