Pura Samachar

भारतले श्रीलंकालाई २ रनले हरायाेे

प्रकाशित: January 4, 2023
पूरा समाचार

भारतले श्रीलंकालाई २ रनले हरायाेे

काठमाडौं, घरेलु टोली भारतले श्रीलंकाविरुद्धको पहिलो टी(ट्वान्टी अन्तराष्ट्रियमा जित निकालेको छ । वान्खडे स्टेडियममा मंगलबार राति भारतले श्रीलंकालाई २ रनले हराएको हो ।

जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । भारतले दिएको १ सय ६३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा अलआउट हुँदै १ सय ६० रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका कप्तान डसुन सनकाले ४५ रन जोड्दा कुशल मेन्डिसले २८ रन बनाए ।

प्रतिक्रिया