Pura Samachar

देशको तीनवटा प्रदेशका हिमाली भूभागमा हिमपात हुने

प्रकाशित: January 4, 2023
पूरा समाचार

देशको तीनवटा प्रदेशका हिमाली भूभागमा हिमपात हुने

बुधबार दिउँसो देशको तीनवटा प्रदेशका हिमाली भूभागमा हिमपात हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुधबार रातको समयमा प्रदेश १ को हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया